भर्जिनियामा सेप्टेम्वर १९ तारिख शनिवार साँझ नेजा नाइट २०१५

यस नेपाल अमेरिका पत्रकार संघ-नेजाले आफ्नो संस्थाको आकस्मिक कोषमा रकम संकलन गर्ने उद्देश्यले भर्जिनियामा नेजा नाइट २०१५ को नाममा एक सांगीतिक कार्यक्रम गर्दैछ . .

View ALL

Texas ESL Schools and Programs: lets start

ou searched for ESL programs in Texas. Below you will find a listing of all ESL programs in Texas - click on any program to view more information, or refine . .

View ALL

Welcome to Rainbow Safari Tours & Travels : Our Bus

Our luxury tourist bus is accommodated with 35 comfortable seats arranged in river side and hill side which operates daily as Kathmandu - Chitwan (Sauraha) . .

View ALL

वडा नम्बर ६ को टोली चितवनमा

  वडा नम्बर ६ को टोली चितवनमा अनिल ढकाल, चितवन – हास्य विधामा ख्याती कमाएका दीपकराज गिरी र दीपाश्री निरौला आफ्नो चलचित्र वडा नम्बर ६ को प्रचारका लागि चितवन आए । अगामी असोज १ गते प्रर्दशनको तयारीमा रहेको सो चलचित्रको प्रचारका लागि चितवन आएका हुन । फिल्म उनीहरुको यो चलचित्रले प्रदर्शन अगाढीनै निकै चर्चा पाएको छ । नारायणगढस्थित सिम्याक्स सिने हलमा आयोजित पत्रकार सम्मेलनमा दिपक राज गिरीले चलचित्र ‘वडा नम्बर ६’ अर्गानिक भएको बताए । असोज १ गते प्रदर्शनको तयारीमा ‘वडा नम्बर ६’ को प्रबद्र्धनका लागि पोखरा हुंदै चितवन आएका थिए । उनीहरुको साथमा दीपक र दीपाकै शब्दमा उनीहरुको भन्दा गुरुबा दिनेश डिसी पनि थिए । प्रचारप्रसारमा निस्किएको टोलिले बन्दको मार खेप्नु पर्यो । बन्द छिचोल्दै टोली नारायणगढ बजार आईपुगेको थियो । त्यसो त ‘वडा नम्बर ६’ को निमार्णका लागि नेपालका ख्याती कमाएका हास्यटेलिश्रृंखलाका कलाकारहरु मिलेर गरेका छन । ‘हाम्रो आफ्नै ब्यवसायीक प्रतिष्पर्धा छ तर दर्शकको लागि हामी एक भएर काम गरेका छौ’ दीपकराजले भने–‘हाम्रो एकता देशका लागि पनि उदाहरण हो ।’ ‘हाम्रो एकता देशका लागि पनि उदाहरण हो यसै मिलेर गरे सफल भईन्छ’। उज्वल घिमिरेले निर्देशन गरेको फिल्मको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । यो चलचित्र अर्गानिक भएको उनले बताए । ‘वडा नम्बर ६ मा गाउँको अग्र्यानिक कथा छ ’दिपकराजले भने । बेरोजगार युवाको कथा यसमा समेटिएको छ । फिल्मको कथा हिन्दि र अंग्रेजी फिल्ममा हेर्न पाईदैनभन्दै गिरीले समाजमा भोग्दै आएको कथा समावेश गरेको पनि बताए । कलाकारहरुमा दीपक, दीपाको अलवा प्रियंका कार्की, दयाहाङ राई, जीतु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), सीताराम कट्टेल (धुर्मुस) लगायत छन् । पहिला शहरिया परिबेशको फिल्म बनायौं,’ फिल्मकी निर्मात्री दीपाले भनिन–‘ अहिले गाउँको गहन कथालाई हांस्यब्यंग्य मार्फत प्रस्तुत गरेका छौं ।’ ‘वडा नम्बर ६’ को टाली फिल्म प्रचारका लागि पोखरा, नारायणगढ र हेटौंडा बजार पुगेर सञ्चारकर्मी मार्फत फिल्म बारे जानकारी गराईएका थिए । आमा सरस्वती गीतादेवि फिल्मस प्रालिको प्रस्तुती रहेको फिल्ममा अन्य निर्मातामा जीतु नेपाल, कुञ्जना घिमिरे (सुन्तली), माग्ने बुढा डटकम, ताराचन्द्र बजगाँइ ‘निशान’ र सुमन गिरी ‘भाञ्जा’ छन् । ‘फिल्म निर्माण गर्ने कुरा सजिलो छैन, पहिला भारतिय फिल्मसंग र पछि नेपाली फिल्मसंग प्रतिस्पर्धा गर्नु पर्छ,’ दीपकले भने–‘तर नेपाली फिल्म क्षेत्रमा राम्रो फिल्म बनोस भन्दा पनि फ्लप भईदियोस भन्ने धेरै हुन्छन ।’ via www.dcnepal.com

View ALL

Sagarmatha National Park Nepal Himalayas

Earthquake Relief Campaign in Nepal 2015

Oh my god, Finally i had been to my birth place " CHALISH VILLAGE" with some Earthquake Relief things, what they could not able to grow theirs place and have to buy (We distributed Tarpaulin, Salt, Cooking . .

View ALL

I am looking roommates in chantilly ,virginia

Hi I have two bedroom apartment in chantilly virginia .we are family so we want to share room (one room) for you.It is close to metro and sopping centre.here . .

Kathmandu Valley Rental Car Deals

 Kathmandu Valley is well known for its mountains, yoga, temples, adventures, and sightseeing. Kathmandu Valley is also popular for its dining, restaurants, . .

View ALL

Nepal is losing foreign exchange due to illegal Hundi operations

संसद बैठकमा देशको नाम फेर्न प्रस्ताव गाउँगाउँमा धर्म परिवर्तन गराउने क्रम तिव्र . .

View ALL

आ.ब. २०७१/०७२ को पत्रपत्रिका वर्गीकरणको लागि वितरण सम्परीक्षण आबेदन फाराम भ

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ११ तथा परिमार्जित पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६ (आ.ब. २०६९/७० देखि लागु हुने) को अनुसूची-१-८ बमोजिम तथा छापाखाना र प्रकाशन . .

View ALL

Services

Wedding Nepal Pvt. Ltd.: Planner of your wedding dreams

Many People bite their nail when their wedding day comes close and find it really complicated to handle last minute details for the big day and wish for a savior from all these troubles and hectic schedule especially . .

Laptop Nepal

Laptop Nepal is a branded company established on 2012 AD. Since its establishment, it has been providing laptop repair services all round the country including private and government offices. Today every person . .


View ALL

Blogs

न्युह्याम्प्शायर चयाप्टरले शनिबार अमेरिकाको न्युह्याम्प्शायरमा बालप्रतिभा गर्यो

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्प्शायर चयाप्टरले शनिबार अमेरिकाको . .

डिभीको फारम बुझाउने प्रक्रिया सम्बन्धी परामर्शदाताको खोजि

म कामको सिलसिलामा मलेसियाको बरुब्लेद्क कम्पनिमा आएको एक बर्ष भयो र मेरो यसै साल . .

View ALL

All Right Reserved Esagarmatha.com

Powered By Webbank Nepal