News Portal

प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिट संवैधानिक इजलासमा जाने

ईसगरमाथा संवाददाताकाठमाण्डौ, १३ जेठ
२७ पटक
काठमाण्डौ, १३ जेठ

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिट संवैधानिक इजलासमा जाने भएका छन् ।
बिहीबारको इजलासमा सुरु बहसपछि प्रतिनिधिसभा पुर्नस्थापनाको मागसहित परेका १९ वटा रिट संवैधानिक इजलासमार्फत जाने निर्णय भएको हो । बाँकी ११ वटा रिटको शुक्रबारका लागि पेसी तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस्