News Portal

हरेक क्षेत्रमा आएको स्खनको खोजि गरौं

७६ पटक

अचम्म लागि रहेछ, बेद र बुद्धत्वको उद्गमस्थल पबित्रभुमी नेपालमा आज किन यो स्तरमा बौद्धिक स्खलन भएको ? दरिद्रता, लालच, असहिष्णुता, द्वेषभाव र अहंकारी मानसिकतामा किन वृद्धि भएको ? त्याग सहिष्णुता प्रेमिल मन बिस्वास र सुसंस्कारमा स्खलन किन ? मानबिय सम्बेदंसिलता हराउदै गएको किन ? यो १० बर्षे रक्तरक्जित हिंसात्मक बिद्रोहले निम्त्याएको नकारात्मक प्रतिफल मात्र हो वा अन्य कुनै स्रोतबाट हाम्रो समाजमा बौद्धिकता र मानबिय सम्बेदंसिलतामा स्खलन आउने विषाक्त बस्तु खुवाइएको हो ? अन्यथा यो लज्जास्पद बौद्धिक टाट पल्टाई किन र खुराफाती मानसिकतामा वृद्धि भयो ? खोजि र बहस गर्न ढिला भैसक्यो होइन र ?

-शेखर ढुङ्गेल, साहित्यकार

प्रतिकृया दिनुहोस्