News Portal

नागरिकता सम्बन्धी अध्यादेशको घोर विरोध गरौं !

५३ पटक

-प्रेमलाल महर्जन, अध्यक्ष राष्ट्रिय उपभोक्ता मञ्च
करिब २५ वर्ष अगाडी दक्षिणी प्रशान्त महासागर स्थित फिजी द्वीपमा भारतीयकरण गर्न खोजेको भन्दै भयंकर जातिय द्वन्द भयो ! अन्ततः महेन्द्र चौधरीको पतन भयो, हजारौं हिन्दीभाषी नागरिकले ज्यान गुमाउनु पर्यो ।
राजनैतिक उद्देश्यले प्रेरित भई दलिय स्वार्थको लागी जन्मसिद्धको आधारमा नागरिकता पाउने गरी ल्याएको अध्यादेशले नेपालमा पनि जातिय द्वन्द नहोस् । त्यसैले यो अध्यादेशको सर्बत्र विरोध गरौं ।

प्रतिकृया दिनुहोस्