News Portal

सरकारद्वारा आ.व. ०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत

ईसगरमाथा संवाददाताकाठमाण्डौ, १५ जेठ
६१ पटक
काठमाण्डौ, १५ जेठ

सरकारले आगामी आर्थिक वर्ष ०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । गणतान्त्रीक सरकारले संसद विघटन गरेर पहिलो पटक अध्यादेशबाट बजेट ल्याएको हो ।

सरकारका अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्