News Portal

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थपियो

ईसगरमाथा संवाददाताकाठमाडौं, १० साउन
२८ पटक
काठमाडौं, १० साउन

काठमाडौं उपत्यका भित्र पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ ।

जारि निषेधाज्ञाको आदेशको अवधि आईतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले साउन २० गते सम्म लागु हुने गरी थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

प्रतिकृया दिनुहोस्