News Portal

भन्सार छलिएका गाडी सहित २ पक्राउ

ईसगरमाथा संवाददाताकाठमाडौं, १० साउन
४५ पटक
काठमाडौं, १० साउन

उपत्यकाका बिभिन्न स्थानबाट भन्सार छल्नुको साथै सवारी साधन चोरी निकासी गरी बिक्री बितरण गर्ने २ जनालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मुस्ताङ जिल्ला लोधोगार दामोदर कुण्ड गाँउपालिका–४ घर भइ हाल काठमाण्डौं बौद्ध बस्ने आग्या गुरुङ, भारत पश्चिम बंगाल दार्जिलिङ युम घर बताउने हाल काठमाण्डौं बौद्ध मै बस्ने सोनाम टासी योल्मा रहेका छन् ।

पक्राउ परेका ब्यक्तिहरुबाट २ वटा गाडी सहित उनीहरलाई पक्राउ गरी कारवाहीको लागी त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्