News Portal

वाह ! स्वतन्त्र पत्रकारिताको नमूना अभ्यास !

१४० पटक

नेपालको मिडिया क्षेत्रका २६ वटा संस्था/मिडियाले पछिल्लो समय पाँच वटा आइएन्जीओहरुबाट पाएको रकम ६० लाख ५२ हजार ७५६ अमेरिकी डलर रहेछ ! त्यसमा सवैभन्दा बढी लिने १५ लाख ७५ हजार ९३२ डलर र सवैभन्दा कम पाउने ५ हजार ८०२ डलर रहेछ !

तपाईं हामीलाई लोकतन्त्र, समानता, समावेशी, धर्म निरपेक्षताको पाठ पढाउने …पार्टीदेखी बडे बडे लेखक महोदयहरु, शिक्षा र वातावरणका गफ दिनेहरु, खोजी पत्रकारिताको गफ दिनेहरु, महिला र दलितका गफ दिनेहरु, धेरै धेरैका अन्नदाता उनै रहेछ्न ! पछिल्लो समय हाम्रा महानायको भात भान्सा पनि यिनीहरुले नै चलाईदिएका रैछ्न है !
-डिल्ली बसेल, पत्रकार

प्रतिकृया दिनुहोस्