News Portal

गृहपृष्ठ ऐन/कानून, मुख्य समाचार

सर्वोच्च अदालतले स्वचालित प्रणालीद्धारा मुद्दाको पेशी तोक्ने

सर्वाेच्च अदालतले आगामी मंसिर देखि स्वचालित प्रणालीद्धारा मुद्दाको पेशी तोक्ने भएको छ । न्यायालयको विकृति, विसंगति सम्बन्धी अध्ययन समितिको कार्ययोजनालाई लागू गरिने भएको छ । न्यायलय प्रति जनविश्वास घट्दै गएको वेला न्यायलय सुधारमा अध्ययन कार्यसमितिको...बाँकी

वर्ग वा जात तथा समुदायमा रहेका संभ्रान्तले आरक्षण नपाउने

सर्वोच्च अदालतले गत पुस १ गते चिकित्सा शिक्षामा स्नातकोत्तर तहमा आरक्षण कोटा पाऊँ भन्दै परेको मुद्दामो सुनाएको फैसलाको पूर्णपाठ आए पछि सर्वत्र प्रशंसा गरिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गरेको...बाँकी

घरायसी लिखत तमसुक र कानूनी मान्यता

-अधिबक्ता यज्ञवहादुर थापा घरायसी लिखत भन्नाले घरसारमा तयार भएका लिखतलाई बुझाउँछ । घरसारमा तयार भएका ५० हजार रुपैंयाँ भन्दा माथिका लिखतहरुले कानूनी मान्यता प्राप्त गर्न संवन्धित निकायहरुबाट प्रमाणित गराई अभिलेखीकरण गराउनु पर्दछ । अन्यथा घरसारमा...बाँकी

नेपालमा नागरिक अधिकार सम्बन्धी व्यवस्था

परिच्छेद–३, नागरिक अधिकार सम्बन्धी व्यवस्था १७. कानूनको दृष्टिमा समान हुनेः (१) प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुने छन् । (२) कुनै पनि नागरिकलाई कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । १८. भेदभाव गर्न नपाइनेः (१)...बाँकी

के वैतनिक वकील अपराध प्रतिरक्षाका लागि हो ?

-अधिबक्ता यज्ञवहादुर थापा राज्यको उदेश्य समाजमा शान्ति अमन चयन कायम गराउनु हो । समाजमा जान अन्जान वा मनसायपूर्वक वा लापारवाही वा हेलचक्राईबस् विभिन्न अपराधका घटनाहरु भैरहेका हुन्छन् । कुनै पनि अपराधी नउम्कोस भनेर आपराधिक घटनाको...बाँकी

श्रीमान र श्रीमती बिच सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यवस्था

मुलुकी देवानी संहिता, २०७४को परिच्छेद–३ माश्रीमान र श्रीमती बिच सम्बन्ध बिच्छेदको लागि निम्नानुसारका कानूनी प्रावाधान राखिएको छः दफा ९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्नेः पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद...बाँकी