News Portal

गृहपृष्ठ अर्थतन्त्र, समाचार

नेपालमा ड्राइभिङ लाइसेन्स को वितरण प्रणाली भताभुङ्ग

नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको छ । सरकारको अकर्मण्यता, ढिलासुस्ति गैह्रजिम्मेवारीका कारण नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको हो । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै कार्यसंपादन...बाँकी

नौ अर्ब रुपैयाका चीनिया जहाजहरुले उडान भरेनन्, देशलाई ठूलो आर्थिक क्षति

नेपाल वायुसेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर ७ वर्ष अघि ल्याइएका ६ वटा चीनियाँ जहाजले नेपाली आकासमा उडान भरेका छैनन् । यसले देशलाई ठूलो आर्थिक क्षति हुन गएको छ । चीनिया खरिदका विमानहरुले...बाँकी

नव नियुक्त सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन– सकारात्मक परिणाम निकालोस्

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । मन्त्री शर्माले मन्त्रालय...बाँकी

मुला बेचेर महिनामा करोड भन्दा बढी आम्दानी

पाँचथरको फिदिम नगरपालिका–३ सिम्लेका सन्तबहादुर मुखियाले आफ्नो बारीमा उत्पादन भएको मुला बेचेर यो वर्ष ३ लाख रुपैयाँ कमाए । मुखियाले तीन सिजनमा उत्पादन भएको मुला बेचेर ३ लाख रुपैयाँ हात पारेका हुन् । छोटो समय...बाँकी

सर्वाेच्च अदालतको आदेश दुई अर्ब विद्युत् महसुल तिर्नू तर शिवम् सिमेन्टले तिरेन

दुई वर्ष अघि सर्वाेच्च अदालतको आदेशमा दुई अर्ब विद्युत् महसुल तिर्नू भनी शिवम् सिमेन्ट कारखानाई आदेश गरेको हो । आदेश नटेरी महशूल नतिरी अटेरी गरी बसेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले शाखाले जनाएको छ...बाँकी

१० अर्ब घाटामा नेपाल एयरलाइन्स, राष्ट्रिय ध्वजावाहकको कहालीलाग्दो चित्र

नेपाल वायुसेवा निगमसँग करिब ५४ अर्ब रुपैयाँको सम्पत्ति छ । ठान्नुहोला, आहा ! कति धनी रहेछ । तर, यसलाई बेच्नु हो भने गोजीमा कति बच्ला ? जम्मा ७ अर्ब । किनभने, यसको दायित्व भार (तिर्नुपर्ने) नै...बाँकी

तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणमा नौवटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा...बाँकी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बाँकि काम विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने गरी पूर्ववतको सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण...बाँकी

सहकारीहरुकोे ब्याजदरमा ताण्डव नाच, सेवाग्राही मारमा, जाँच गर्ने निकाय मौन

नेपालमा बहुसख्यक सहकारीहरुले सेवाग्राहीबाट चर्काे ब्याजदर असुलेकाछन् । सेवाग्राहीलाई निरीह बनाई उनीहरु मथि ताण्डव नाच नाचिरहेकाछन् । सहकारी उपर प्रभावकारी रूपमा अनुगमन नहुँदा सरकारले तोकेको ब्याज दरको सीमा नाघ्दै सहकारीले आफूखुसी ब्याजदर असुल गरिरहेकाछन् ।...बाँकी

फेरि बढ्यो इन्धनको मूल्य ! पेट्रोल १३० र ग्यास १४५०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैंयाँ तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर २ नै वृद्धि गरिएको...बाँकी