News Portal

गृहपृष्ठ विचार, स्वास्थ्य

चिनी स्वास्थ्यको लागि हानिकारक छ तर दिनमा कती चम्चा खाने ?

-डा. अरुणा उप्रेती विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले सन् २००२ मै खानेकुरामा चिनीको मात्रा निकै कम हुनुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । ब्रिटिस मेडिकल पत्रिकाले लेखेको छ, ‘सीधै चिनी खानाले मात्र होइन कि चिनी हालेका मिठाई,...बाँकी

आजबाट १८ वर्ष पूरा भएका विद्यार्थीलाई कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने

नेपालमा कोरोनाको उच्च संक्रमयालाई मध्यनजर गर्दै नियन्त्रणका लागि सरकार लाग्ने भएको छ । आजदेखि १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप...बाँकी

कोरोनाबाट ४२ को मृत्यु, २६१३ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरनाबाट ४२ जनाको मृत्यु भएको छ भने दुई हजार ६ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मंत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार...बाँकी

कोरोनाले ३५ को मृत्यु, थप ३४५१ मा संक्रमण

मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मंत्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण भएकोमा ३ हजार ४५१ जनामा कोरोना...बाँकी

पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु

पोखरा, २८ श्रावण नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र...बाँकी

एउटै औषधिको २५ करोड

एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ । स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगका लागि...बाँकी

५०-५४ वर्ष उमेरकालाई कोरोना बिरुद्ध जोनसोन खोप लगाईदै

नेपाल सरकारले कोबिड -१९ बिरुद्द सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबै जिल्लामा जोन्सोन खोप लगाउने भएको छ । खोप अभियानका रुपमा पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त...बाँकी

कोभिशिल्डको दोस्रो मात्रा पनि लगाईदै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही श्रावण १५ गतेभित्र ल्याउन...बाँकी

डिजिटल सामानले आँखामा पार्ने असर र समाधानका उपाय

-डा. वसन्त पौडेल(वरिष्ठ दृष्टि विशेषज्ञ) आजको युग डिजिटल युग हो । डिजिटल युगसँगै दिन दिनै नयाँ नयाँ प्रविधिहरु विकसित भइरहेका छन् । मोवाइल, कम्प्युटर, ल्यापटव, टेलिभिजन, ट्यावलेट आदि । इन्टरनेटको वढ्दो विकाससँगै यसको प्रयोग पनि...बाँकी

पाउडर छोडेर स्वस्थकर तेल लगाउनु फाइदा

-डा. अरणा उप्रेती घाममा राखेर तोरीको तेल लगाउने परम्परागत राम्रो चलन आजकल हराउँदै गएको छ । कति जनाले बच्चालाई तोरीको तेलले मालिस गर्नु हुँदैन भन्छन् । यो सल्लाह ठिक होइन भन्ने बुझे हुन्छ । कुनै...बाँकी