News Portal

गृहपृष्ठ फोटो फिचर

पर्वतको कुश्मा–११ सिल्मीको डाँडावाट पहिरो खसेपछि देखिएको सिल्मी फाँट

बिहिवार राती परेको अबिरल बर्षका कारण पर्वत जिल्लाको कुश्मा नगरपालीका ११ सिल्मीको डाँडावाट गएको पहिरो र माथिवाट पहिरो खसेपछि सिल्मी फाँटमा रहेको आवरुद्ध दोबिल्ला फलेवास र दोबिल्ला कार्कीनेटा सडक । फोटोः सुवासचन्द्र पौडेलको फेसबुकवाट ।...बाँकी

काखे बालक अम्मेरिकी सेनालाई जिम्मा लगाउँदै गरेको दर्दनाक तस्वीर !

तालिवानले अफगानिस्थान कब्जा गरिसकेपछी अफगानी नागरिकले नै आफ्नो काखे बालक अम्मेरिकी सेनालाई लान आग्रह गर्दैगरेको वा जिम्मा लगायको यो फोटो इतिहासकै निर्मम घटना होला । आफ्नो जिन्दगी जे होस तर सन्तान बाचोस !...बाँकी

१८ पुराणमध्ये १४ वटा पुराणमा उल्लेखित पर्वत जिल्लामा पर्ने कालाञ्जर क्षेत्र

रामायणमा उल्लेख गरिएको दोर्णाचंल पर्वत पनि यसै कालाञ्जर क्षेत्रको पर्ने हम्पाल पहाड हो भनेर यहाका स्थानीयहरुले भन्ने गरेका छन् । लङ्का युद्दमा वाँनर सेनासहित भाइ लक्ष्मण वाण लागी ढले पछि उनीहरुको उपचारको संजिवनी वुटी लिन...बाँकी