News Portal

गृहपृष्ठ धर्म/संस्कृति, राजनीति, समाचार

फतेमा सुमार आएकै दिन भारतका दुई हिन्दूवादी नेता नेपालमा

एमसिसीका उपाध्यक्ष फतेमा जेड सुमार आएकै दिन भारतका दुई हिन्दूवादी नेता नेपालमा आएका छन् । भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार...बाँकी

एमसीसी का उपाध्यक्ष फातेमा जेङ सुमार आज काठमाण्डौंमा

एमसीसी का उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणमा आज काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दीगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र...बाँकी

नेपाली काग्रेसको आसन्न महाधिवेशन, को को हुन् सभापतिका प्रत्याशी ?

नेपाली काग्रेसको केन्द्रिय महाधिवेशन आगमाी मंसिरमा हुदैछ । महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति सेर बहादुर देउवा सहित धेरैले उम्मेदवारी दिने घोषण गरेका छन् । देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि सभापति लड्ने भएकाछन्...बाँकी

प्रधान न्यायाधीश समेतको संवैधानिक परिषदले लत्यायो कानून

प्रधानन्यायाधीश समेतको संवैधानिक परिषदले कानूनका आधारभूत मान्यता लत्याएको छ । विधि र पध्दतिलाई कुल्चदै सो समितिले ५२ जना संवैधानिक पदाधिकारीहरूको नाम सिफारिश गरेको छ । संवैधानिक परिषद, काम, कर्तव्य, अधिकार र कार्यविधि ऐन, २०६६ अस्तित्वमा...बाँकी

नेपालसहित १४ सांसदको पद जोगियो

नेकपा (एमाले(बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन...बाँकी

भदौ २२ सम्म एमाले र जसपाका प्रदेश र स्थानीय जनप्रतिनिधिले दल रोज्नुपर्ने

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न समय दिएको छ । निर्वाचन आयोगको आईतवार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश अनुसार विभाजनपछिको दल रोज्न...बाँकी

को को बन्दैछन् एकीकृत समाजवादीको तर्फवाट मन्त्री !

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले...बाँकी

निर्वाचन आयोगको निर्णय विरुद्ध केपी वली समूह अदालत जाने

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध केपी वली समूहको एमाले अदालत जाने निर्णय गरेको हो । केपी समूहको एमाले केन्द्रीय कमिटीको बिहीबारको बैठकले पार्टीले कारबाही गरिसकेको केन्द्रीय...बाँकी

माधव नेपाल महन्थ ठाकुर नेतृत्वको पार्टीले दर्ता प्रमाण पत्र पाए

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई वैधानिकता दिएको छ । सनाखत भएसंगै दुबै नेतृत्वको समूहलाई निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र समेत पाएका छन् । एमालेबाट...बाँकी

प्रदेश नं १ मा भीम आचार्य मुख्यमन्त्री बने

एमालेको पार्टी एकता जोगाउने योजनाका साथ एमाले सचिव भीम आचार्य प्रदेश नं १ को मुख्य मन्त्री बनेका छन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ...बाँकी