News Portal

गृहपृष्ठ अपराध, समाचार

ललितपुर नख्खु कारागारका ७ नाइकेको सरुवा

कारागार व्यवस्थापन विभाग ललितपुरले नख्खु कारागारका कैदी नाइकेहरुलाई अन्यत्र सरुवा गरेको छ । उनीहरु जेल नाइके र चौकीदार थिए । सो जिम्मेवारी पदबाट हटाएर अन्यत्रै सरुवा गरिएको हो । कैदीबन्दीहरुको खाद्यन्न लगायत सेवा सुविधामा आर्थिक...बाँकी

नेपालमा ड्राइभिङ लाइसेन्स को वितरण प्रणाली भताभुङ्ग

नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको छ । सरकारको अकर्मण्यता, ढिलासुस्ति गैह्रजिम्मेवारीका कारण नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको हो । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै कार्यसंपादन...बाँकी

फतेमा सुमार आएकै दिन भारतका दुई हिन्दूवादी नेता नेपालमा

एमसिसीका उपाध्यक्ष फतेमा जेड सुमार आएकै दिन भारतका दुई हिन्दूवादी नेता नेपालमा आएका छन् । भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार...बाँकी

अमेरिकामा हिन्दुत्व विषयक सम्मेलन हुँदै

अमेरिकमा हिन्दुत्व विषयमा एक ठूलो सम्मेलन हुँदैछ । केही संघ संगठन तथा ब्यक्तिहरुले यस सम्मेलनको खुलेर नै विरोध गर्दै आएका छन् । विरोध गर्नुको मुख्य कारण यस प्रकारका कार्यक्रमले हिन्दु विरोधी घृणा बढाउने र पश्चिमी...बाँकी

पर्वतमा पहिरोमा परि ११को मृत्यु, पहिरोको कारण बिद्युत, संचार र यातायात समेत आवरुद्ध

पर्वत जिल्लाको कुश्मा नगरपालीका र मोदी गाउँपालिकाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पहिरोमा परि कुश्मा नगरपालिका–३ दुर्लुङ्गको घोगेनीमा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी

प्रधान न्यायाधीश समेतको संवैधानिक परिषदले लत्यायो कानून

प्रधानन्यायाधीश समेतको संवैधानिक परिषदले कानूनका आधारभूत मान्यता लत्याएको छ । विधि र पध्दतिलाई कुल्चदै सो समितिले ५२ जना संवैधानिक पदाधिकारीहरूको नाम सिफारिश गरेको छ । संवैधानिक परिषद, काम, कर्तव्य, अधिकार र कार्यविधि ऐन, २०६६ अस्तित्वमा...बाँकी

यौन शोषण गर्न लगाउने पोखराका २ ब्यवसायी पक्राउ

पोखरामा यौन शोषण गर्न लगाउने २ ब्यवसायीलाई प्रहरीले पक्राउ गरोको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्टकी संचालिका २८ वर्षीया अस्मिता राईलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नो रेष्टुरेन्टमा...बाँकी

फिल्मी शैलीमा मालपोत कार्यालय तोडफोड गर्ने खत्री पुनः पक्राउ (तोडफोडको भिडियो सहित)

फिल्मी शैलीमा पर्वत मालपोत कार्यालय तोडफोड गर्ने सुमनबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खत्री विरुद्वको आपराधिक उपद्र मुद्दामा पर्वत जिल्ला अदालतले गत चैत्र १२ गतेको फैेसलाले ३ महिना १९ दिन कैद सजाय र २५ हजार...बाँकी

सउदी अरबको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

सउदी अरबको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् । सउदी अरबको सरकारी न्युज च्यानल अल...बाँकी

कोरोना संक्रमणबाट २० को मृत्यु, १५२३ जना सङ्क्रमित

यो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । एक हजार ५२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७८६ जना कोरोनामुक्त...बाँकी