News Portal

गृहपृष्ठ विचार, स्वास्थ्य

चिनी स्वास्थ्यको लागि हानिकारक छ तर दिनमा कती चम्चा खाने ?

-डा. अरुणा उप्रेती विश्व स्वास्थ्य संघ (डब्लूएचओ)ले सन् २००२ मै खानेकुरामा चिनीको मात्रा निकै कम हुनुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । ब्रिटिस मेडिकल पत्रिकाले लेखेको छ, ‘सीधै चिनी खानाले मात्र होइन कि चिनी हालेका मिठाई,...बाँकी

के वैतनिक वकील अपराध प्रतिरक्षाका लागि हो ?

-अधिबक्ता यज्ञवहादुर थापा राज्यको उदेश्य समाजमा शान्ति अमन चयन कायम गराउनु हो । समाजमा जान अन्जान वा मनसायपूर्वक वा लापारवाही वा हेलचक्राईबस् विभिन्न अपराधका घटनाहरु भैरहेका हुन्छन् । कुनै पनि अपराधी नउम्कोस भनेर आपराधिक घटनाको...बाँकी

डिजिटल सामानले आँखामा पार्ने असर र समाधानका उपाय

-डा. वसन्त पौडेल(वरिष्ठ दृष्टि विशेषज्ञ) आजको युग डिजिटल युग हो । डिजिटल युगसँगै दिन दिनै नयाँ नयाँ प्रविधिहरु विकसित भइरहेका छन् । मोवाइल, कम्प्युटर, ल्यापटव, टेलिभिजन, ट्यावलेट आदि । इन्टरनेटको वढ्दो विकाससँगै यसको प्रयोग पनि...बाँकी

सिद्धन्तबिहिनहरूबाट सत्य पराजित भएको छ

-केशवप्रसाद भट्टराई बधाई कृष्णचन्द्र नेपालीलाई कि दीपक मनाङ्गेलाई ? भन्ने मेरो जिज्ञासामाथि कतिपय स्वनामधन्य काङ्ग्रेसी मित्रहरूको मेरा यस अघिका टिप्पणी समेतलाई जोडेर उहाँहरूका टिप्पणी र प्रश्नहरू अनि दावीहरूलाई मैले बुझे अनुसार तल प्रस्तुत छ ।...बाँकी

महामारी नियन्त्रण गर्ने प्रमुख उपाय खोप नै हो

-डा. रवीन्द्र पाण्डे देशमा अक्सिजनको उत्पादन वृद्धि, चुहावट नियन्त्रण तथा विदेशबाट अक्सिजनको सहयोग बढेसंगै अहिले सास फेर्ने आशा जागृत भएको छ । अस्पतालमा देखिएको संक्रमितको चाँप केहि घटेर अहिले बेड पाउने अवस्थामा पुगेको छ ।...बाँकी

ट्वाईलेट पेपर जति पनि काम नलाग्ने संविधानले देश कसरी चल्छ ?

-भिम उपाध्याय मैले पटक पटक भनेको हो– मुलुकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मरेको ३ वर्ष भइसेकेको छ । अन्तिम दाहसंस्कार गर्न आफन्तहरू जुटी नसकेकोले ढिलामात्र भएको हो । जजसले ९ वर्ष लगाएर यो संघीय गणतन्त्रसहितको...बाँकी

भारतीय दूतावास थप एम्बुलेन्स सहयोग गर्दै गर्नु होला !

-डा. आम्वरिस पोख्रेल २०४६ साल देखि नेपाल सरकारले सरकारी अस्पतालहरूमा एम्बुलेन्सको लागि बजेट निकासा गरेको रेकर्ड छैन । १. भारतीय दूतावासले वर्षौ देखि अस्ति भर्खरै सम्म नेपालका विभिन्न अस्पतालहरू र संघ संस्थाहरुलाई उपहार दिएका एम्बुलेन्सहरुले...बाँकी

कोरोना नियन्त्रणका प्रभावकारी उपायहरु !

-सागर सुवेदी एउटा घटना काठमाडौंमा बसोबास गर्ने एक मित्रले एक साता अगाडी मलाई कल गरेर आफु कोरोना संक्रमित छु कि झैँ लागेको बताउनुभयो । उहाँका सम्पूर्ण कुरा सुनेपछि म प्रस्ट भँए, उहाँलाई कोरोना संक्रमण भैसकेछ...बाँकी

म भाषा बिगार गर्दिन र बिगार गर्न पनि दिन्न !

-साबी घिमिरे नेपाली भाषा बिग्रिंदै गएकोमा अझ भनौं बिगार गर्दै लगिएकोमा यो मनमा ज्वारभाटा नचलेका हैनन् । लामो समय देखि नै मन मस्तिष्कमा उथल पुथल मच्चिई नै रह्यो । जहाँ गए पनि र जता भए...बाँकी