ईसगरमाथा संवाददाता

बिहिवार राती परेको अबिरल बर्षका कारण पर्वत जिल्लाको कुश्मा नगरपालीका ११ सिल्मीको डाँडावाट गएको पहिरो र माथिवाट पहिरो खसेपछि सिल्मी फाँटमा रहेको आवरुद्ध दोबिल्ला फलेवास र दोबिल्ला कार्कीनेटा सडक । फोटोः सुवासचन्द्र पौडेलको फेसबुकवाट ।