ईसगरमाथा संवाददाताकाठमाण्डौ, ३० बैशाख

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको बुधबार राति निधन भएको छ ।
न्यायधिस श्रेष्ठ पन्ध्र दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।