News Portal

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ३० बैशाख
१२८ पटक
काठमाण्डौ, ३० बैशाख

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको बुधबार राति निधन भएको छ ।
न्यायधिस श्रेष्ठ पन्ध्र दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्