
-रुपा पौडेल
आँखै अगाडि जिन्दगी सडिरहेको देखें
जीवन र मृत्यु आपसमा लडिरहेको देखें
शाश्वत सत्य हो मृत्यु जान्दा-जान्दै पनि
जताततै स्वार्थको संसार ठडिरहेको देखें
-रुपा पौडेल
आँखै अगाडि जिन्दगी सडिरहेको देखें
जीवन र मृत्यु आपसमा लडिरहेको देखें
शाश्वत सत्य हो मृत्यु जान्दा-जान्दै पनि
जताततै स्वार्थको संसार ठडिरहेको देखें