ईसगरमाथा संवाददाताकाठमाडौ, १० साउन

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
श्रेष्ठलाई आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ निजी विद्यालय सञ्चालक रहेका श्रेष्ठ समानुपातिकबाट सांसद बनेका थिए । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।