दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित बिक्री कक्षमा राखिएको गाईको घिउ । तर, डीडीसीले नै म्याद नाघेको ९६ हजार ३ सय किलो मक्खनको घिउ (डेरी घिउ) बनाएर बजारमा पठाएको पाइएको छ । काठमाडौं महानगरपालिकाको टोलीले गत...बाँकी
इलामको कन्याम स्थित कन्याम चिया घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिका सहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइए पछि विषादी कन्याम चिया कमान घर...बाँकी
म्याद सकिएको कस्मेटिक सामग्रीमा नयाँ मिति राखेर बिक्री–वितरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगन्ज–१३ घर भई हाल काठमाण्डौको छाउनीमा बस्ने ३१ बर्षिया अविनाश अग्रवाल र भारत राजस्थान स्थायी घर भई...बाँकी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत शुल्क महँगो भएकोले पुनर्विचार हुनपर्ने बताएकी छन् । ऊर्जा मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरूसँगको अन्तकियामा उनले उपभोक्ताका तर्फबाट हेर्दा महसुल महँगो भएको बताएकी हुन । अर्थशास्त्रको नियम उल्लेख गदृै...बाँकी
प्रहरीले काठमाडौँको चार ठाउँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी
कोभिड–१९ महामारीका कारण आम सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाईजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै केहि सेनिटाइजर कम्पनीहरुले मानव स्वास्थ्य माथि प्रतिकुल असर पार्ने गुणस्तरहिन र कमसल सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने...बाँकी
स्यानिटाइजरमा मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको आरोपमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार ललितपुर स्थित एक कम्पनीमा छापा मारेको छ । महामारीको रुपमा फैलिएको कोभिड–१९ मा सर्वसाधारणले प्रयोग गर्ने...बाँकी