कारागार व्यवस्थापन विभाग ललितपुरले नख्खु कारागारका कैदी नाइकेहरुलाई अन्यत्र सरुवा गरेको छ । उनीहरु जेल नाइके र चौकीदार थिए । सो जिम्मेवारी पदबाट हटाएर अन्यत्रै सरुवा गरिएको हो । कैदीबन्दीहरुको खाद्यन्न लगायत सेवा सुविधामा आर्थिक...बाँकी
पोखरामा यौन शोषण गर्न लगाउने २ ब्यवसायीलाई प्रहरीले पक्राउ गरोको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्टकी संचालिका २८ वर्षीया अस्मिता राईलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नो रेष्टुरेन्टमा...बाँकी
फिल्मी शैलीमा पर्वत मालपोत कार्यालय तोडफोड गर्ने सुमनबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खत्री विरुद्वको आपराधिक उपद्र मुद्दामा पर्वत जिल्ला अदालतले गत चैत्र १२ गतेको फैेसलाले ३ महिना १९ दिन कैद सजाय र २५ हजार...बाँकी
ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीले धितोमा राखेको सुन बेचेको पाइएको छ। बैंकबाट रकम निकाल्न ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले दुई सय ४८ ग्रामका गरगहना धितो राखी बैंकबाट १४ लाख रुपैयाँ ऋण लिएकी...बाँकी
गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५ अर्ब ९२ करोड...बाँकी
नेपाली सेनाले हतियार चोरी अभियोग प्रमाणित गर्दै सैनिक अदालतले साढे दुई वर्षअघि लवकुमार गुरुङ र सरोज तामाङविरुद्ध गरेको त्रुटिपूर्ण फैसला सच्याउने दिशातर्फ अघि बढ्ने संकेत देखाएको छ । भद्रकालीस्थित सैनिक मुख्यालयमा बिहीबार बसेको विशेष अदालतले मुद्दाका...बाँकी
बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी महंगो मूल्य समेत राखी बजारमा बिक्री बितरण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी...बाँकी
वैदेशिक रोजगारबाट फर्केका छोराले धनुषामा ससुरा र बुहारीको हत्या गरेको खुलेको छ । मंगलबार बिहान शव एकै साथ गाडिएको अवस्थामा फेला परेको हो । हत्या गर्ने मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया बस्ने...बाँकी
जिल्ला प्रहरी कार्यालय, रौतहटले पत्रकारकै योजनामा आफ्नै २ प्रहरी कर्मचारीद्वारा अर्का निर्दोष पत्रकारलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह–सचिव सञ्जय शहनीद्वारा २ जना घुमुवा प्रहरी लाई प्रयोग गरी पत्रकार...बाँकी
तत्कालिन केपीओली सरकारले कोभिड–१९ बाट प्रभावित चीनको वुहानबाट नेपालीको उद्धारमा क्रममा ठूलो मात्रामा रकम खर्च भएको पुष्टि भएको छ । सरकारले २०७६ माघ २७ मा कोभिड– १९ बाट प्रभावित चीनबाट १८७ जनालाई नेपाल फिर्ता ल्याउने...बाँकी