कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ । केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए ।...बाँकी
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले आ.व. ०७६/७७ मा कानुन विपरीत विभिन्न शीर्षकमा ३ अर्ब ३ करोड २४ लाख रुपैयाँ अनुदान बितरण गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार प्रदेश सरकार मातहतका...बाँकी
बागमती प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष ०७६/७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत...बाँकी
सुराकीका नाममा तत्कालीन ओली सरकारका गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले करोडौ रुपैयाँ मनपरि ढंगले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक प्रतिवेदनमा एक करोड ४८ लाख ५८...बाँकी
प्रहरीकै संलग्नतामा रौतहटका एक पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको उपस्थितिमै पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि...बाँकी
मृगौला पीडितलाई सहयोग गर्ने भन्दै चन्दा उठाउने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की बाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको छ । विभिन्न स्थानमा विभिन्न ठाँउका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा...बाँकी
दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित बिक्री कक्षमा राखिएको गाईको घिउ । तर, डीडीसीले नै म्याद नाघेको ९६ हजार ३ सय किलो मक्खनको घिउ (डेरी घिउ) बनाएर बजारमा पठाएको पाइएको छ । काठमाडौं महानगरपालिकाको टोलीले गत...बाँकी
काठमाडौं उपत्यकामा यौन व्यवसायीहरुले आफ्नो धन्दा चलाउन ठूला र महँगा अपार्टमेण्टको प्रयोग गर्न थालेका छन् । ललितपुर महानगरपालिका–३, कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको...बाँकी
भारतमा बसोबास गर्ने एक जना नेपाली पत्रकारले हालै सामाजिक सञ्जालमा सनसनीपूर्ण स्टाटस लेखे, ‘केही वर्षदेखि झण्डै ३० वटा नाइजेरियाली सञ्चार माध्यम तथा संगठनहरुलाई पश्चिमा राष्ट्रका संगठनहरुले अथाह रकम खर्चेका छन् । त्यो भनेको लगभग किने...बाँकी
नक्कली नोटलाई कडाई साथ निगरानी गरिरहेको रौतहट प्रहरीले ९ लाख ९३ हजार नक्कली नोट सहित ३ जनालाई पक्राउ गर्न सफल भएको रौतहट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल ल्याउँदै गरेको नक्कली...बाँकी