News Portal

गृहपृष्ठ अपराध, समाचार

जबर्जस्ती करणी आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ पक्राउ

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ पकडिहवाका एक महिलामाथि जबर्जस्ती करणी आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...बाँकी

सरकारले पूर्वप्रधानमन्त्री ओलीको ७० रोपनी जग्गा खोस्यो

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको नाममा रहेको झण्डै ७० रोपनी जग्गा खोसेको छ । ओलीले प्रतिष्ठानका नाममा आफ्नै पत्नी राधिका शाक्यलाई अध्यक्ष बनाएर तेह्रथुममा ट्रष्टको नाममा हदबन्दी भन्दा बढी जग्गा राखेको...बाँकी

अवैध सुन र नगद सहित ३ पक्राउ

अवैध सुन ओसारपोसार गर्ने ३ जना पक्राउ परेका छन् । अवैध सुन ल्याईरहेको भन्ने बिशेष सुचनाका आधारमा बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरिया...बाँकी

आन्तरिक राजस्व बिभागको स्टिकर सहित ५ जना पक्राउ

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका –७ स्थित तालबन्द सडकखण्डमा आन्तरिक राजस्व बिभाग लेखिएको स्टीकर ओसारपोसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने १९ बर्षीय संजित कुमारले चलाएको...बाँकी

कैलालीमा हातहतियार सहित २ जना पक्राउ

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.०९ शंकरपुर स्थित सोमबार ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–९ बस्ने ५३ वर्षीय खेमराज चौधरी र...बाँकी

जाली नोट ९ लाख ९३ हजार रुपैयाँ सहित ३ जना पक्राउ

रौतहट जिल्ला ईशनाथ नगरपालिका अन्तर्गत–४ कालिमन्दिर नजिकैबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जना गिरोहमा संलग्नलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन...बाँकी

देउता चढेको भन्दै पतिले श्रीमतीको शरीरमा तातोपानी घोप्टाए

दैलेख जिल्लाको भैरबी गाउँपालिका-५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीका श्रीमान दीपक नेपालीले आफ्नो शरीरमा देउता चढेको भन्दै श्रीमती माथि तातोपानी घोप्टाए पछि उनी गंभीर घाइते भएकीछन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनूसार हस्तनाका श्रीमानले देउता...बाँकी

धार्मिक महत्त्वको बहुमुल्य धर्मग्रन्थ भनि ठगी गर्ने व्यक्ति पक्राउ

बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भन्दै झुक्याएर सर्बसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट जिल्ला शिवपुरी गा.पा.– १ घर भई हाल का.जि.माकलबारी बस्ने २० वर्षीय...बाँकी

पशुपतिनाथ मन्दिरबाट कामदेवको पुरानो मूर्ति चोरी

पशुपतिनाथ मन्दिर परिसरबाट पुरातात्विक महत्वको कामदेव भगवानको मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो सो मूर्ति मन्दिर परिसरको पाटी नं २० बाट चोरी भएको हो । उक्त मूर्ति गत चैतसम्म सुरक्षित थियो । पाटीसँग...बाँकी

युवकलाई बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

जाजरकोटमा युवकलाई बाँधेर कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवक सर्वे दमाईमाथि गत साउन १५ गते कुटपिट गरेका थिए । वडाध्यक्ष नेपालीले...बाँकी