News Portal

गृहपृष्ठ अपराध, समाचार

सामाजिक सञ्जाल मार्फत जापान पठाईदिने भन्दै ठगी गर्ने ४ पक्राउ

जापान पठाइ दिन्छु भन्दै ठगी गर्ने ४ जनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ । सामजिक संजाल फेसवुकको प्रयोग गरी मेसेन्जर इमो समेतका एप्समा कुरा गर्दै आफू जापानको ईमिग्रेशनमा काम गर्ने र जापानको नागरिक समेत भएको...बाँकी

साढे १९ करोडका चेकसहित मिटरब्याजी पक्राउ

करिब साढे १९ करोड रुपैयाँ बराबरका विभिन्न बैंक/वित्तीय संस्थाका चेकसहित मिटरब्याजी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १९ करोड ४३ लाख रुपैयाँ बराबरका विभिन्न बैंकका चेकसहित मेलुङ–१ दोलखा घर भई...बाँकी

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

जिल्लाको बाणगंगा नगरपालिका–८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम...बाँकी

सुशिलाले मुडाले हिर्काएर श्रीमानको हत्या गरिन्

मुडा प्रहार गरी आफ्नै श्रीमानको हत्या गर्ने एक महिलालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–११ टाटामकु डाँडा टोल बस्ने ३२ वर्षीया सुसिला मल्ल रहेकी छिन् । सुशिलाले ३५ वर्षीय श्रीमान् खगेन्द्र...बाँकी

श्रीमती र छोराको हत्या गर्ने श्रीमान् पक्राउ

आफ्नै श्रीमती र छोराको हत्या गरेको आरोपमा एक युवकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालीका वडा नं ६ स्थायी घर भई हाल बनेपा डेरा गरी बस्ने वर्ष ३२ को माधब उपाध्याय...बाँकी

जेसिबीको बकेटले हानी नगरपालिका–३ का वडाअध्यक्ष श्रेष्ठको हत्या

ईश्वरपुर नगरपालिका–३ का वडाअध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी वडाअध्यक्ष श्रेष्ठको हत्या भएको हो । हत्योको अभियोगमा जेसिबीका चालक हरिपुर...बाँकी

९६ किलो गाँजासहित ५ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट ९६ किलो ४ सय ग्राम गाँजासहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख...बाँकी

गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने पक्राउ

कोभिड–१९ महामारीका कारण आम सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाईजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै केहि सेनिटाइजर कम्पनीहरुले मानव स्वास्थ्य माथि प्रतिकुल असर पार्ने गुणस्तरहिन र कमसल सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने...बाँकी

बिरामीको मृत्यु भएको निहुँमा भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी कुटपीट साथै अस्पताल तोडफोड

उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मी माथी कुटपीटको साथै अस्पताल समेत तोडफोड भएको छ । ड्युटीमै रहँदा कुटपीट हुन लागेपछि अस्पतालका डा. चन्द्रप्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा...बाँकी

२७० किलो गाँजा सहित भारतिय नागरिक पक्राउ

भारतिय ट्रकमा लुकाई छिपाई गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा २७० के.जी. गाँजा सहित बिहिवार एक जना भारतिय नागरिकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा NL 01 N 6867 नम्बरको भारतिय ट्रकमा सवार...बाँकी