News Portal

गृहपृष्ठ अपराध, समाचार

२ सय १८ किलो गाँजा सहित ट्याङकर चालक र सह–चालक पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी...बाँकी

हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गर्ने सेनीटाईजर कम्पनीमा छापा

स्यानिटाइजरमा मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको आरोपमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार ललितपुर स्थित एक कम्पनीमा छापा मारेको छ । महामारीको रुपमा फैलिएको कोभिड–१९ मा सर्वसाधारणले प्रयोग गर्ने...बाँकी

हत्या गरी खाल्डोमा पुरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

श्रीमती हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । काभ्रेको चौँरीदेउराली चौँरीदेउराली गाउँपालिका– ९ गोठपानी कालिमाटीकी २२ वर्षीया सुमिना गुरुङको हत्याको आरोपमा महिलाका श्रीमान् २८ वर्षीय सोनाम लामा र...बाँकी

सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ। सशस्त्रको गोली लागेका प्रतापपुर गाँउपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको उपचारका लागि बुटवल ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी...बाँकी

एक क्विन्टल गाँजा सहित तिन जना पक्राउ

हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय...बाँकी

भोजभतेरले घरघरमा संक्रमण, एकै घरका चारको मृत्यु

वैशाख पहिलो दिन बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्रीले गाउँमा पीसीआरका लागि स्वास्थ्यकर्मी बोलाउँदा धेरैको गाली खाए । भारतबाट आएका ४ युवकबाट कोरोना संक्रमण फैलिएको आशंकामा उनले स्वास्थ्य कार्यालयबाट स्वाब संकलन गराएका थिए । चाडपर्वको दिन पीसीआर...बाँकी