एमसीसी का उपाध्यक्ष फातेमा जेङ सुमार आज काठमाण्डौंमा

एमसीसी का उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणमा आज काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दीगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र...बाँकी