अमेरिकमा हिन्दुत्व विषयमा एक ठूलो सम्मेलन हुँदैछ । केही संघ संगठन तथा ब्यक्तिहरुले यस सम्मेलनको खुलेर नै विरोध गर्दै आएका छन् । विरोध गर्नुको मुख्य कारण यस प्रकारका कार्यक्रमले हिन्दु विरोधी घृणा बढाउने र पश्चिमी...बाँकी
सउदी अरबको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् । सउदी अरबको सरकारी न्युज च्यानल अल...बाँकी
अफगानिस्तानको काबुल सिथ्त विमानस्थलबाहिर ठूलो विष्फोट हुँदा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटमा परेर १२० भन्दा बढी घाइते भएको जनाइएको छ । विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू...बाँकी
तालिवानले अफगानिस्थान कब्जा गरिसकेपछी अफगानी नागरिकले नै आफ्नो काखे बालक अम्मेरिकी सेनालाई लान आग्रह गर्दैगरेको वा जिम्मा लगायको यो फोटो इतिहासकै निर्मम घटना होला । आफ्नो जिन्दगी जे होस तर सन्तान बाचोस !...बाँकी
पश्चिमी देश नाइजरियाको टिलाबेरी क्षेत्रमा भएको हमलमा कम्तिमा ३७ नागरिकको मृत्यु भएको छ । जसमा १३ बच्चा र ४ महिला रहेको यूनिसेफलाई उद्धृद गर्दै एविपि न्युजले जनाएको छ । नाइजरियाकों टिलाबेरी क्षेत्रकोे डेरे–डे गांउमा अज्ञात...बाँकी
तालिबानका वलिष्ठ नेता सहसंस्थापक अफगानिस्तान फर्किएका छन् । उनी तालिबानका सहसंस्थापक पनि हुन् । अमेरिकासंगको वार्तालाई लिएर मुल्लाह अब्दुल गनी बरादर केही महिना अघि कतार गएका हुन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरे पछि मंगलबार...बाँकी
झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै समयमा तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन् । आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका भएता पनि राष्ट्रपति असरफ...बाँकी
तालिबानले अफगानिस्ताको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । तालिबानको महत्वपूर्ण पकडमा रहेको कन्दाहर शहर रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । अफगानिस्तानको यो शहर ट्रेड हबको रुपमा निकै चर्चित छ...बाँकी
भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरू माथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन् । बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू ट्रक, बस र केही साना सवारी साधन माथि खसिरहेका विविसीले...बाँकी
बंगलादेशमा एक हजार वर्ष पुरानो हिन्दू देवता विष्णुको ऐतिहासिक तथा प्राचिन मूर्ति फेला परेको छ । कालो पत्थरबाट निर्मित उक्त मूर्ति प्रहरीले एक शिक्षकबाट बरामद गरेको स्थानीय मिडियाहरुले जनाएका छन् । डेली स्टार न्युजका अनुसार...बाँकी