चीन सरकारले नेपाललाई २० लाख थप कोरोनाविरुद्धको खोपको मात्रा डोज दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डाः नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ् यी बीच मंगलबार भएको टेलिफोन संबादका क्रममा चीन सरकारले सोहि कुराको घोषणा...बाँकी
पूर्व युवराज्ञी हिमानी शाहद्धरा सञ्चालित हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ । युवराज्ञी हिमानी शाहको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा बिभिध सामग्री सहयोग...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले सहभागी नहुने भएको छ । प्रतिनिधि सभामा देखिएको जुन प्रकारको गतिरोध छ त्यो अन्त्य गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको बताएका छन् । प्रतिपक्षी...बाँकी
एमसीसी का उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणमा आज काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दीगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र...बाँकी
पर्वत जिल्लाको कुश्मा नगरपालीका र मोदी गाउँपालिकाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पहिरोमा परि कुश्मा नगरपालिका–३ दुर्लुङ्गको घोगेनीमा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी
नेपाली काग्रेसको केन्द्रिय महाधिवेशन आगमाी मंसिरमा हुदैछ । महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति सेर बहादुर देउवा सहित धेरैले उम्मेदवारी दिने घोषण गरेका छन् । देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि सभापति लड्ने भएकाछन्...बाँकी
आजदेखि श्रीलङ्कन एयरलाइन्सले काठमाडौँ – श्रीलंङ्का सीधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयर बस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । श्रीलङ्कन एयरलाइन्सबाट...बाँकी
अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् । मन्त्री शर्माले मन्त्रालय...बाँकी
नेकपा (एमाले(बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन...बाँकी
पूर्व प्रधानमन्त्री झलनाथ खनालले उपचार वापत लिएको खर्च फिर्ता होस भन्दै माग गरी सर्वोच्च अदालतमा रिट दायर भएको छ । खनाललाई पटक पटक सरकारले उपचार खर्च दिदै आएको र यस पटक पनि देउवा सरकारले उपचार...बाँकी